ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा अत्याधुनिक सुबिधा सहितका पाँच ओटा एम्बुलेन्स


एबीसी न्यूज
२७ माघ २०७५, आइतबार   १ : ००   बजे

काठमाडौं, २७ माघ । पोखरामा अत्याधुनिक सुबिधा सम्पन पाँच ओटा एम्बुलेन्स भित्रीएका छन् ।

एसियन डेपलोपमेन्ट वोडका कार्यकारि अध्क्षय नेपालको कान्छो पत्रकार सुजन आचार्य र पोखरा महानगरपालिका सक्रिय युवा व्यवसाहि तथा एसियन वोडका उपाध्क्ष सागर पौडेल भएर पोखरा महानगरपालिका लाई मध्यनजर गर्दै पोखरा मा अत्याधुनिक सुबिधा भएको पाँच एम्बुलेन्स पोखरा भित्राएका हुन । नयाँ प्रबिधिको एम्बुलेन्स पोखरा महानगरपालिकामा पहिलो पट्क भित्रिएको हो ।

नयाँ प्रबिधिको एम्बुलेन्स पोखरा भित्रिदा पोखरा बासि निकै हर्सित पत्रकार आर्चायले बताए ।
तिन करोड को लगानिमा पाँच एम्बुलेन्स भित्रिएको हो मानब सेवा एम्बुलेन्स कल्ब कोनाम बाट एम्बुलेन्स संचालन मा ल्याएको पत्रकार आर्चाले जानकारी दिए । उनका अनुसार अप्तकालिन अवस्थामा 120 नम्बर मा डाएल गरेर सेवा लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनतर्फ ताल फुटेको सूचनापछि रसुवागढी पुगे गाउँपालिका अध्यक्ष

नुवाकोटमा ९० प्रतिशत विद्युत् पुनःस्थापना, शनिबारसम्म धुन्चेमा बत्ती बाल्ने प्राधिकरणको लक्ष्य

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu