दाङ,५ मङसिर । दाङको तुलसीपुरमा स्कुटी र डोजर एक आपसमा ठोक्कीदा एक युवक घाइते भएका छन् । घाईते हुनेमा तुलसीपुर ६ निबासी २३ बर्षका प्रदिप भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार पूर्वबाट तुलसीपुर बजार तर्फ ...