काठमाडौँ, ३ मङ्सिर । रास्कोट नगरपालिका–५ कालिकोटका २८ वर्षीय ललिता बुढाले आइतबार प्रदेश अस्पताल सुर्खेतमा जन्माएको पेटदेखि छातीसम्म शरीर जोडिएका जुम्ल्याहा बालिका । जुम्ल्याहा बालिकालाई एनआईसियुमा राखिएको छ । सुर्खेत – कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म ...