काठमाडौं, ५ असोज । दिवाकर क्षत्री ४५ वर्ष हुनुभयो, उहाँ २९ वर्षदेखि नागरिकता प्राप्त गर्ने लडाइँमा हुनुहुन्छ । हालसम्म पनि उहाँले नागरिकता पाउनुभएको छैन । नागरिकताको त के कुरा अहिले उहाँलाई गरिरहेको कामबाट पनि हात भिक्न दवाव आइसकेको छ । क्षेत्री काठमाडौँकै निजी विद्यालयका शिक्षक हुनुहुन्छ ...