काठमाडौं, १३ भाद्र । विमेस्टेक शिखर सम्मेलन अवधिभर पत्रकार सवारी साधनलाई जोरविजोर लागू नहुने भएको छ । सरकारले यहि भदौ १४ र १५ गते यातायातमा जोर बिजोर नम्बर लागु गरेका हुन् । जस अनुसार बिहीबार जोर नम्बर अर्थात अन्तिममा २,४,६,८,० नम्बर भएका मात्र सबारीसाधन गुड्न ...