काठमाडौं, ७ भाद्र । छोरीको हत्या अभियोगमा झापामा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। स्कुल जाने बेला कपाल कोर्न नमानेको भन्दै ८ वर्षिया छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले बिर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुम्बाङ (लिम्बु)लाई पक्राउ गरेको हो। हेमन्ताले लाठीले ...