काठमाडौं, ३२ असार । रुसको मस्कोस्थित लुज्निकी रंगशालामा क्रोएशियालाई ४-२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ । सन् १९९८ को विश्व च्याम्पियन फ्रान्सले दोस्रोपटक उपाधि जितेको हो । टोलीले उपाधि जितेको क्षणलाई राष्ट्रपति इम्मानुयल माक्रोनले पनि यादगार बनाएका छन् । आफ्नी श्रीमती बिग्रिटीसँगै ...