डोल्पा,२९ असार । वर्षायामको सुरुसँगै डोल्पाली जनता दुषित पानी पिउन बाध्य भएकाछन् । दुईसाता देखिको निरन्तर बर्षातका कारण शुद्ध पिउने पानीको स्रोतका रुपमा रहेका खहरेखोलाहरुमा पानीको बहाव बडेर फोहोर पानी बग्न थालेपछि डोल्पाली जनता दुषित पानी पिउन बाध्य भएका हुन् । जिल्लाका अधिकाशं खानेपानीका मुहान ...