डोल्पा, ७ असार । त्रिपुरा सुन्दरी नगरपालिकाको टोलटोलमा प्रहरी अभियान शुरु गरिएको छ । नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा आज जनप्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज, व्यापारी, कर्मचारी सञ्चारकर्मीलगायत सरोकारवालाको उपस्थितिमा बजार परिक्रमा गर्दै सो अभियान शुरुआत गरिएको हो । ‘गाउँघर टोल सफा राखौँ, लागुपदार्थ सेवन नगरौँ, आपराधिक सूचना प्रहरीलाई ...