बुटवल, १८ जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान सडक खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि शुक्रबार बिहान ३ बजेदेखि यातायात सेवा अवरुद्ध भएका छन् । पहिरोबाट खसेका ठूला–ठूला ढुंगाले सडकमा अवरोध सिर्जना ...