काठमाडौं, ११ जेठ । सविना कार्कीले आफ्नो अपहरणमा सलंग्न अपराधीहरुलाई जेलमुक्त गरिएको भन्दै कडा आपत्ति जनाएकी छिन् । बाँके नेपालगञ्ज स्थायी घर भएका आफ्नै श्रीमान नरेन्द्र शर्माले आफूलाई ८ महिनासम्म अपहरण गरेको र यातना दिएको भन्दै अपराधमा सलंग्न मुख्य अभियुक्तहरुले अदालतबाट सफाई पाएकोमा कार्कीले आपत्ति ...