काठमाडौं, १० जेठ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले बालकृष्ण ढुंगेललाई कैद सजाय माफ गरी छाड्न लागेको सरकारी प्रयासको भत्सर्ना गर्दै सो प्रक्रिया रोक्न माग गरेको छ । उनको कैद माफी प्रक्रिया रोक्न इन्सेकले माग गरेको हो।
बिहीबार विज्ञप्ति जारी गरी इन्सेकले नियम मिचेर सरकारले उनलाई माफी दिन लागेको दाबी गरेको छ।
गम्भीर अपराधमा संलग्न नेतालाई राजनीतिक संरक्षण दिने प्रवृत्तिले दण्डहीनता बढाउने भएकाले उनलाई माफी नदिन सरकारलाई आग्रह गरेको छ।
विज्ञप्ति-
प्रतिक्रिया दिनुहोस्