काठमाडौ ३० जेठ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्ड आजदेखि असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम ...