काठमाडौं, ३१ वैशाख । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ। सर्वसम्मत रूपमा नीति तथा कार्यक्रम पारित भएको घोषणा सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन नआएको भन्दै नेपाली कांग्रेस, एमाले, श्रम संस्कृति तथा राप्रपालगायत दलले भने बैठक बहिष्कार गरेका ...