काठमाडौं, ३० वैशाख । प्रतिनिधि सभाका सांसदहरुले ठप्प रहेको चिया निर्यातका लागि तत्काल भारत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले किसानलाई मलको अभाव हुन नदिने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत ...