काठमाडौं, २८ वैशाख । राष्ट्रिय सभामा नेकपा (एमाले) संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै वर्तमान सरकार मानवीय संवेदनशीलताको पक्षमा असफल भएको र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । सोमवारको संसदको बैठकमा सम्बोधन गर्दै नेता दंगालले काठमाडौंमा सुकुम्बासी बस्तीमा चलाइएको डोजर र ...