ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन :ज्ञानेन्द्र शाही


एबीसी न्यूज
२९ बैशाख २०८३, मंगलबार   ८ : १९   बजे

काठमाडौं, २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार र प्रधानमन्त्रीमाथि कडा प्रश्न तेर्स्याएका छन् । उनले राज्यको असंवेदनशीलताको पनि असफलता भएको बताउँदै राज्य र नागरिकको आत्मसम्मानपूर्वक बाँच्ने अधिकार खोसिएको बताए ।

‘हामी अङ्ग्रेजी बोल्न जान्दैनौँ, दुर्गम क्षेत्रबाट आएका हौँ । ग्रामीण सङ्घर्षबाट आएका हौँ । त्यो सङ्घर्षको एउटा हाँसो हुन्छ । राज्य जहिले पनि शक्तिशालीको पक्षमा उभिने होइन । प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ सुत्केरीको व्यथा के हो भनेर । बागमतीको किनारकी १० दिनकी सुत्केरीकी आमाको ओतभित्र प्रहरी पस्दा र घर भत्किँदा कस्तो भयो होला रु’ उनले भने ।

उनले आफू अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने पक्षमा नरहेको तर मानवीय संवेदनामा डोजर चलाउन नहुने बताए । ‘व्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने पक्षमा पटक्कै छैन । म सरकारका मन्त्रीहरूलाई भन्छु । तपाईँहरू बस्दै गरेको घर २४ घण्टामा खाली गर्न सक्नुहुन्छ रु मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन ।’

उनले मन्त्रिपरिषदका सदस्यसमेत हुकुमबासी भएको प्रमाण बाहिरिएको भन्दै त्यसको छानबिन किन नभएको भन्दै प्रश्न पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu