काठमाडौ २८ जेठ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी २४ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि सुजन डा।सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएसँगै उनीहरुबीच नै चुनावी भिडन्त हुनेछ। त्यस्तै महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ। जसमा दीपक ...