काठमाडौ २८ जेठ । माओवादी केन्द्र सहितका विपक्षी दलहरुको बैठकले संसदको अवरोध खुलाउन रास्वपाले ल्याएको पाँच बुँदे प्रस्ताव स्वीकार गर्दै त्यसमा सत्ता पक्षका दलहरुलाई पनि मनाउन प्रयास गर्ने निर्णय गरेको छ । आज बिहान संसद भवनमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा विपक्षी ...