काठमाडौ २७ जेठ । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन्। मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले समितिमा ल्याएको नागरिकता सम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्नेमा जोड ...