काठमाडौ २३ जेठ । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आउन अब दुई दिन बाँकी छ। अनेरास्ववियुको महाधिवेशन जेठ २५ देखि २८ गतेसम्म काठमाडौंको कीर्तिपुरमा हुँदैछ। महाधिवेशन नजिकिँदै जाँदा अध्यक्षलगायत अन्य पदका आकांक्षीहरू बढेका छन्। अनेरास्ववियुले पहिलोपटक उमेरहदको प्रबन्ध गर्न लागेको छ। गत ...