काठमाडौं १५ जेठ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्तरोन्नति गर्ने भएको छ । यसका लागि आउँदो आर्थिक वर्षमा ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको बजेटमा ...