काठमाडौ १६ जेठ । नेकपा एमालेले आफ्नो विद्यार्थी संगठन अनेरास्वियुलाई अब हुने संगठनको २४औँ महाधिवेशनमा ३२ वर्ष उमेरहद लागु गर्न निर्देशन दिएको छ। एमालेका महासचिव शंकर पोखरेलले अनेरास्ववियु केन्द्रीय कमिटीसहित सम्बन्धितहरूलाई पत्र पठाउँदै चौबीसौँ महाधिवेशनमा ३२ वर्षे उमेरहद कायम गर्न भनेका हुन्। पत्रमा लेखिएको छ( ...