ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडामा लागेको डढेलो अनियन्त्रित, एक सय ६६ भन्दा बढी ठाउँमा फैलियो


abc news
१६ जेष्ठ २०८२, शुक्रबार   ११ : २६   बजे

काठमाडौ १६ जेठ । पश्चिमी क्यानडामा लागेको डढेलोको अर्को प्रान्तमा फैलिएको छ । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा शुरूमा १४ ठाउँमा लागेको डढेलो विभिन्न प्रान्तमा अनियन्त्रित रूपमा फैलिएपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था लागू गरेको छ ।

डढेकोका कारण हजारौं मानिसहरु विस्थापित भएका छन् । मनिटोबामा १७ हजार मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेर त्यहाँ आपतकालीन अवस्था घोषणा गरेको हो ।

क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार अहिले क्यानडाभरि एक सय ६६ भन्दा बढी ठाउँमा आगलागी भइरहेको बीबीसीले जनाएको छ । तीमध्ये ८४ वटा ठाउँको आगो नियन्त्रण बाहिर गएको छ ।

यसअघि मनिटोबाको राजधानी विनिपेगमा डढेकोमा परेर २ जनाको ज्यान गएको थियो । क्यानडाका वनमा डढेलोको मौसम मेदेखि सेप्टेम्बरसम्म चल्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu