काठमाडौ १५ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको क्षेत्रका रूपमा स्थापित गरिने बताउनुभएको छ । आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषण गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदन क्रमशः कार्यान्वयन गरिने उल्लेख ...