काठमाडौ १५ जेठ । काठमाडौँको नागढुंगा नजिकै आज बिहान बस पल्टिँदा तीन जना यात्रु घाइते भएक छन्। नागढुंगा(नौबिसे सडकखण्डमा पर्ने नाग मन्दिर नजिकै आज बिहान तीन बजेतिर दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस पल्टिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख ...