ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी अर्बपति मस्क ट्रम्प सरकारबाट बाहिरिने


abc news
१५ जेष्ठ २०८२, बिहिबार   १ : ३७   बजे

काठमाडौ १५ जेठ । अमेरिकी अर्बपति व्यवसायी एलन मस्क अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनबाट बाहिरिने हुनुभएको छ । अमेरिकाको खर्च कटौती निकायमा कार्यरत मस्कले अब यो काम नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जनवरीदेखि ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल शुरू भएदेखि मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएर नयाँ सरकारी निकाय गठन गरी त्यसको नेतृत्व गर्न नियुक्त गर्नुभएको थियो ।

मस्कले सामाजिक सञ्जाल एक्समा यो काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुभएको छ । उहाँले आफूले काम छोडे पनि उहाँ आबद्ध निकायले भने काम गरिरहने र सरकारी खर्च काटौती मिसन समयसँगै बलियो हुँदै जाने दाबी गर्नुभएको छ ।

यसअघि मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च विधेयक ९वान बिग ब्युटिफुल बिल० को विरोध गर्नुभएको थियो ।

अमेरिकी कार कम्पनी टेस्लाका प्रमुखसमेत रहेका मस्कले विधेयकले बजेट घाटा घटाउनुको सट्टा बढाउने र उहाँले काम गरिरहनुभएको सरकारी कार्यदक्षता विभाग ९डोज० टिमले गरिरहेको कामलाई कमजोर पार्ने भन्दै विधेयकको आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu