काठमाडौं १६ बैशाख । एनएमबी बैंकले हरित बन्ड जारी गर्न अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी गरेको छ। नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलरबराबरको नेपाली रुपैयाँ अंकित हरित बन्ड जारी गर्न लागिएको हो। यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष ...