काठमाडौं १६ बैशाख । पहलगाम आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच बढेको तनावबारे टर्की बोलेको छ। टर्कीका राष्ट्रपति तैयप एर्दोगानले विज्ञप्ति जारी गरी दुवै देशलाई तनाव कम गर्न आह्वान गरेका छन्। साथै उनले आफ्नो समर्थन पाकिस्तानलाई रहेको घोषणा पनि गरेका छन्। टर्कीका राष्ट्रपति एर्दोगानले सोमबार राजधानी ...