काठमाडौ २७ बैशाख । भारत र पाकिस्तानबीच द्वन्द्व चर्किंदै जाँदा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी सेनाप्रमुख जनरल असिम मुनिरसँग कुराकानी गरेका छन्। उनले संवादका लागि अमेरिकी सहयोगको प्रस्ताव गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। ‘आज अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तान सेनाप्रमुख असिम मुनिरसँग कुरा गर्नुभयो,’ ...