काठमाडौं १४ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारिएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको उनको भनाइ छ। उनले गणतन्त्रवादी दलहरू भ्रष्टाचारमा लिप्त हुँदा प्रतिगामीहरुले गणतन्त्र, लोकतन्त्र उल्ट्याउने ...