ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानलाई जम्मु कश्मीरका मुख्यमन्त्रीको आग्रह- बन्दुक बिसाऊ


abc news
२६ बैशाख २०८२, शुक्रबार   ५ : ०९   बजे

काठमाडौ २६ बैशाख । भारत प्रशासित राज्य जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले दुई देशबीच स्थिति बिगार्ने काम पाकिस्तानले गरेको आरोप लगाएका छन्।

उनले पाकिस्तानलाई आफ्ना बन्दुकहरू बन्द गर्न पनि सुझाव दिएका छन्।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री अब्दुल्लाहले भने, सबैभन्दा ठूलो कुरा के हो भने उनीहरूले पाकिस्तानले० जम्मु सहरमा ड्रोन आक्रमण गरी सर्वसाधारणलाई लक्ष्य गर्ने प्रयास गरे। मलाई लाग्दैन( १९७१ को युद्धपछि जम्मु सहरलाई यसरी कहिल्यै निशाना बनाइएको छ।

तर हाम्रा सुरक्षा बलहरूलाई श्रेय जान्छ कि उनीहरूले यी सबै ड्रोनहरूलाई निष्क्रिय पारे र एउटा पनि ड्रोन लक्ष्यमा पुग्न सकेन।

यस्तै उनले पाकिस्तानले कश्मीरको अनन्तनागमा रहेको गोलाबारुद डिपोलाई पनि निशाना बनाउने प्रयास गरेको तर त्यसमा पनि असफल भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu