काठमाडौ २६ बैशाख । भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला परेका छन्। बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडियामा गोर्खा घर भएका चेतबहादुर पन्त मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए। ४६ वर्षका पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल ...