काठमाडौं, १६ वैशाख । थापाथलीबाट डोजर लगाएर विस्थापित गरिएका सुकुम्बासीको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। एकातिर अस्थायी सेल्टरमा आधारभूत व्यवस्थाको अभाव छ भने अर्कोतिर त्यहाँ पुगेका पत्रकारमाथि समेत कडा नियन्त्रण लगाइँदा वास्तविक अवस्था बाहिर आउन कठिन बनेको छ। कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा राखिएका सुकुम्बासीसँग ...