काठमाडौँ । पित्तथैली र हर्नियाको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने भएका छन्। सचिवालयका अनुसार उनको स्वास्थ्यमा सुधार भइरहेको छ। ‘इन्फेक्सन नहोस् भनेर हाल केही दिनयता भेटघाटलाई रोकिएको छ’, सचिवालयका एक सदस्यले ...