काठमाडौं : काभ्रेको रोशी खोलामा आएको बहावका कारण संकटमा परेका ५ वटा सवारी साधन र करिब ६५ जना यात्रुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। गएरातिको वर्षासँगै रोशी खोलामा पानीको सतह बढेर सडक कटान गरेपछि नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ चारसय बेसीको बीचमा यात्रुवाहक ...