काठमाडौं, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ लिएकी छिन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सभामुख डोल प्रसाद अर्यालले ठाकुरलाई शपथ ग्रहण गराएका हुन् ।उक्त सपथ समारोहमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ पनि उपस्थित भएका थिए ...