काठमाडौं । आगामी बैशाख १३ देखि १५ गतेसम्म सिरीजंघा गाउँपालिका, ताप्लेजुङले आयोजना गर्न गइरहेको सिरीजंघा पर्यटन महोत्सव २०८२ को लोबुचे हिमाल र कालापत्थर क्षेत्रबाट प्रचार गर्दै सहभागिताका लागि आव्हान गरिएको छ । समुन्द्र सतहबाट ६ हजार १ सय १९ मिटरको उचाईमा रहेको लोबुचे हिमालबाट सिरीजंघा ...