काठमाडौं ७ चैत । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले के के गरे रु धेरै काम गरे होलान् तर केही उदाहरणहरू हेरौं । ट्रम्पको निर्वासन नीति सम्बन्धी सामान्य जानकारी माग्ने संघीय न्यायाधीशलाई महाभियोग लगाउन आह्वान गरे। स्वतन्त्र व्यापार आयोगका दुई डेमोक्र्याटिक आयुक्तहरूलाई बर्खास्त गरी कार्यकारी अधिकारको ...