काठमाडौं २९ फागुन । मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत १५ दिने यात्रामा रहेकाहरू आज पुनः जनकपुरधाम फर्किँदै छन् । उनीहरू हिजो १४औं दिन भारत बिहारको विसौलमा विश्राम गरेपछि आज जनकपुरधाम आउन लागेका हुन् । जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य ...