काठमाडौं १ चैत । समाजवादी मोर्चाले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग शनिबार अन्तरक्रिया गर्ने भएको छ। शुक्रबार नेकपा एकीकृत समाजवादी० को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूको विरोधमा बुद्धिजीवी र ...