काठमाडौं २६ फागुन । नेकपा माओवादी केन्द्रले संघीयता मन नपराउनेहरूले अहिले व्यवस्थाविरुद्ध अभियान चलाएको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुनिवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाविरुद्ध अभियान चलाइएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकपछि निर्णय सुनाउँदै सापकोटाले बैठकमा ...