काठमाडौं २७ फागनु । ट्रम्प प्रशासनले चीनविरुद्ध कर र अन्य व्यापार उपायहरू तीव्र बनाइरहेको बेला ट्रम्प र सीबीच आगामी जूनमा दुइपक्षीय समिटका लागि छलफल गरिेहेका छन् । अमेरिकाको यो रणनीतिले बेइजिङसँग वार्ताको लागि लाभ उठाउने लक्ष्य राखेको द वाल स्ट्रिट जर्नलले लेखेको छ । ट्रम्प ...