काठमाडौं २१ फागुन । गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेको बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । कुनैपनि अपराधका अपराधीहरू पक्राउ परेको र कारबाही भएको उनको जिकिर छ । ‘सरकारको काम देखिएको ...