काठमाडौं १८ पागुन । गैरआवासीय नेपाली संघ एनआरएनए को महाधिवेशन गराउन परराष्ट्र मन्त्रालयले कानुन सहसचिव तोकेको छ। परराष्ट्र मन्त्रीस्तरीय निर्णयबाट आइतबार एनआरएनएको महाधिवेशन सहजीकरणका लागि सहसचिव अरुणा जोशीलाई तोकिएको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सिफारिसबमोजिम जोशीलाई तोकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सहसचिव जोशी ...