काठमाडौं २३ फागुन । दिपक मनाङे राजीव गुरुङ० ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो । मनाङेले मुलुकी ऐन दण्ड सजायको ४१ ९क० अनुसार २० ...