काठमाडौं १३ फागुन । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले ०८२ सालमै पार्टीको अधिवेशन गर्नुपर्ने बताएका छन्। यसअघि पुस १६ गते चितवन पुगेर पार्टी महाधिवेशन आम निर्वाचनपछि गर्नुपर्ने अभिव्यक्ति दिएका शशांकले मंगलबार जनकपुर पुगेर निर्धारित समयमै गर्नुपर्ने बताएका हुन्। चुनावको बेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई ...