काठमाडौं १४ फागुन । अध्यादेश ल्याएको २५ दिन बित्दा पनि स्वीकृत हुने अवस्था नदेखिएपछि सत्तारुढ दलहरू वैकल्पिक उपायको खोजीमा जुटेका छन्। गत माघ १८ गते सरकारले ६ वटा अध्यादेश ल्याएको थियो। तर राष्ट्रिय सभामा सरकारको बहुमत नपुगेपछि रोकियो। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल ...