काठमाडौं १५ फागुन । हमासले शव हस्तान्तरण गरेपछि इजरायलले प्यालेस्टिनी कैदीहरुलाई मुक्त गर्न सुरु गरेको छ । वेस्ट बैंकबाट प्यालेस्टिनीहरु मुक्त गरिँदा उनीहरुका आफन्तहरुले खुसियाली मनाएको देखिन्छ । युद्धको क्रममा मारिएका ४ इजरायलीको शव हमासले हस्तान्तरण गर्ने र त्यसको बदलामा ६ सय २५ प्यालेस्टिनीलाई इजरायलले ...