काठमाडौं ११ फागुन । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद बास्कोटाले माओवादीले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको होरु भन्दै प्रश्न गरेका हुन्। ‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो रु बामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको ...